सुनिल उरामन ब्लड मनि संकलन अभियान/Sunil Uraman Blood Money Collection Campaign

Project Problem Details

पुर्बी नेपालको मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. १० ( साबिक इन्द्रपुर गा.वि.स. वडा नं. १ ) स्थायी घर भएको बर्ष ३६ को सुनिल उरामन बैदेशिक रोजगारीको शिलशिलामा वि.सं. २०७२ देखि कतारमा बस्दै आउनुभएकोमा बिगत ३ बर्ष देखि अर्जुनधारा नगरपालिका वडा नंं. ६ झापा स्थायी घर भई कतारमा कार्यरत रेवत बहादुर गिरीको हत्याको अभियोगमा कतारको अलरेयान जेलमा रहेका छन । सुनिललाई कतारको अदालतले रेवतको हत्यामा दोषी ठहर गरी मृत्यु दण्डको फैसला सुनाएको छ । यदि ब्लड मनि बापतको रकम तिर्न सकेमा सुनिल जेल मुक्त हुनुका साथै उनलाई मृत्यु दण्ड समेत हुदैन । आर्थिक अवस्था एकदम कमजोर रहेको सुनिलको परिवारसँग ब्लड मनिको लागि तिर्नलाई आवश्यक रकम छैन । यसका लागि राम कुमार आचार्यको संयोजकत्वमा आर्थिक सहायता र आवश्यकता परिपुर्तिका लागि आर्थिक संकलन अभियानको लागि सोसाईटी डेभलपमेन्ट फाउण्डेशन मार्फत सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सहयोगी मनहरु तथा संघ संस्थाहरुलाई सहयोगको लागि हार्दिक अपिल गर्न चाहन्छौं ।
सुनिल उरामनकी श्रीमतीका अनुसार घर परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएको कारण श्रीमानलाई ब्लड मनि बापत तोकिएको रकम तिर्न नसकेर अहिलेसम्म जेल मै रहेको र तोकिएको समयसम्ममा रकम तिर्न नसकेको अवस्थामा मृत्युदण्ड हुने कुरा बताउनु भयो । साथै उहाँले आफ्नो श्रीमानलाई बचाईदिन पनि आग्रह गर्नु भयो ।

Sunil Uraman, a permanent resident of, Sundaraharaicha municipality ward no. 1 (Former Indrapur VDC ward no. 1) Morang district of eastern Nepal, was living in Qatar since 2072 BS. Now he is in Alrayan jail in Qatar because of the accusation of killing Rabat bdr Giri of Arjun Dhara Municipality ward no 6 Jhapa. Sunil was convicted by a Qatar court for killing Ravat and sentenced him to death.. If Blood Money is paid, Sunil will be free and he will not be subject to death penalty. Sunil’s family, whose financial condition is very poor and do not have the money to pay for the blood money. For this, we would like to extend a heartfelt appeal to the support of the cooperative minds and associations living all over the country and abroad through the Society Development Foundation for financial support and coordination of financial assistance under the coordination of Ram Kumar Acharya.
According to Sunil Uraman’s wife, their family is poor and do not have money to release him. She expressed sarrow that if the blood money would not pay in time, he will be punished as death penalty. She also beg to save her husband’s life.

Project Solution Details

सुनिल उरामनलाई मृत्यु दण्डबाट बचाउन र जेलबाट छुट।उनका लागि ब्लड मनिबापतको रकम तिर्नु पर्दछ । जसका लागि ३७,००,०००/– (सैंतिस लाख रुपैया) को आवश्यकता पर्दछ । आर्थिक अवस्था कमजोर भएको सुनिलको घरपरिवारबाट उक्त रकम तिर्न नसक्ने अवस्थामा विभिन्न ब्यक्ति समुदाय, संघ–संस्था बाट विभिन्न माध्यमबाट रकम संकलन गरी उक्त रकम तिर्न सकिन्छ । यसका लागि देश तथा विदेशमा रहनु भएका सम्पुर्ण आदरणीय दाजु भाई तथा दिदी बहिनी लगायत सम्पूर्णमा सहयोगका लागि हार्दिक अपिल गर्न चाहन्छौं ।

Sunil Uraman has to pay for blood money to save him from death penalty and his will also release from jail. Rs. 3,700,000 / – (NRS Three millon seven hundred thousand) requires to this purpose. In the event that Sunil’s family is unable to pay the money due to poor financial condition. The money can be collected by collecting funds from different people, communities and organizations. For this, we would like to extend our sincere appeal to all the respected brothers and sisters living in the country and abroad, including all of them.

Result Output Details

विभिन्न माध्यमबाट रकम संकलन गरी ब्लड मनि बापत रकम बुझाए पछि सुनिल उरामन जेल मुक्त हुनुका साथै मृत्यु दण्ड समेत हुदैन र रिहाई गरिन्छ । सोे रिहाई पछि स्वदेश फर्कन पाउछन् र घर परिवार, श्रीमती, छोराछोरी लगायतसँग पुनर्मिलन हुन्छ । साथे विदेशी भुमिमा नेपाली नागरिकलाई अनाहकमा मृत्युदण्ड दिनबाट रोक्न सकिन्छ ।

After collecting the money through various means and submitting the money to the Blood Money, Sunil Uraman would be free from jail and not even death penalty and be released. After his release, he will return to home, country and reunite with family, wife, children. In addition, Nepali citizens can be prevented from execute in foreign lands unlawfully.

Read More..

Updates

About the Campaign

Reports

Comments

Use Facebook to comment on this post

Published Date: 23-Sep,2019
Finish Date: 31-Dec,2019
USD 12239.64 Raised of USD 32930.00 Goal
37% Raised
1 Donors
308Days Left

Project Leader:

Ramkumar Acharya