फुटबल प्रतियोगिताको लागि आर्थिक सहयोग अभियान।

Project Problem Details

यस क्रियाशिल खेलकुद परिषदले गाउँ गाउँमा खेलकुदको अनुशासित तथा गतिशिल नागरिक तयार गर्ने खेल संस्कारको विकास र खेलाडीहरुको उत्पादनका लागि प्रथम अन्तर वडा फुटबल प्रतियोगिता, तेमाल गाउँपालिका ४, बोल्देफेदिचे, काभ्रेमा हरेक वर्ष  फुटवल प्रतियोगिता संचालन हुने भएकाले  यस क्रियाशिल खेलकुद परिषदको खेलाडीहरुद्धारा काभ्रे जिल्ला फुटबल संघ को आयोजनामा धुलिखेलमा हुने जिल्ला जिल्ला लिग २०७७/२०७८ फुटबल प्रतियोगिता र नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गर्न लागेका (‘C’ Division) को लागि (‘Qualifying) फुटबल प्रतियोगितामा सहभागि भै विजय हासिल गर्ने विश्वासता गरिएको छ । ऐतिहासिक भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्यका साथ हुन गइरहेको यस प्रथम अन्तर गा.वि.स . स्तरीय फुटबल प्रतियोगिता र काभ्रे जिल्ला फुटबल संघको आयोजनामा धुलिखेलमा हुने जिल्ला लिग फुटबल प्रतियोगितालाई सफल बनाउन विद्यार्थीहरुको खेल र हितको लागि गा.वि .स र विभिन्न पेशा व्यवसायीहरुलाई आर्थिक सहयोगका निम्ती हार्दिक अनुरोध गर्दै अएका छाै।

 

Project Solution Details

राष्ट्रिय गौरब तथा स्वस्थ्य नागारिकका लागि क्रियाशिल खेलकुद परिषद्ले समाजमा अनुशासित तथा गतिशिल नागारिक तयार गर्न खेल संकारको विकासको निमित्त बोल्देफेचिे ८ विकास नियम २०४९ चौथो संसोधन नियम ७ उपनियम ४ च वमोजिम क्रियाशिल खेलकुद् परिषदको नाममा राष्ट्रिय खेलकुद परिषद , काभ्रे जिल्ला परिषद विकास समिति काभ्रेमा मिति २०६८ कात्र्तिक २२ गते विविध रुपमा ११जनाको कार्यकारीणी सदस्यहरुको गठन गरी दर्ता गरिएको छ ।
संस्थाको मुलभुत उद्देश्य
क. गाउँ गाउँमा र विद्लयहरुमा खेलकुदको विकास र खेलाडीहरुको विकास गर्ने ।
ख. सम्पुर्ण प्रचलित खेलाडीहरुको प्रतियोगिता समयानाुसार कार्यक्रम संचालन गर्ने ।
ग. रा.खे. प.जि.खे. वि.स.परिषदका समय तालिकानुसार कार्यक्रम संचालन गर्ने ।
घ. रा .खे.प. जि.खे.वि.स. र नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गरेका प्रतियोगिता कार्यक्रमहरुमा सहभागि गराउने ।
ङ. स्वदेश देखि अन्तराष्टिट्रय खेलहरुको प्रतियोगिता कार्यक्रमहरुमा सहभागि गराई उत्कृष्ट खेल खेलाई आफ्नो
देशको चिरपरिचित गराईने ।
च. नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गर्न लागेका (‘C’ Division) को लागि (‘C’ Qualifying) फुटबल
प्रतियोगितामा सहभागि गराउने ।

यस क्रि .खे.परिषदले संचालन गरिने खेलकुद फुटबल, दौड, भलिबल, स्विमिङ,बस्केटबल । क्रिकेट र सम्पुर्ण प्रचलित खेलहरु इत्यादि ।

Result Output Details

क. गाउँ गाउँमा र विद्यालयहरुमा विद्यार्थीहरुलाई खेलकुदको विकास र खेलाडीहरुको विकास सम्वन्धी औपचरिक शिक्षा तालिम दिएको ।
ख. काभ्रे जिल्ला फुटवल संघद्धारा संचालित रेडबुल जिल्ला लिग प्रतियोगितामा दोस्रो स्थानमा
विजय हासिल गरेको ।
ग. रा .खे.प..जि.खे.वि.स. परिषदले संचालन गरेका प्रतियोगिता कार्यक्रममा सहभागि गरेको ।
घ. २०७२ साल बैशाख १२ र २९ गतेको महाभुकम्प पिडीतहलाई सहयोग गर्दै आएको ।
ङ. प्रत्येक वर्ष अखिल नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गर्न लागेका (‘C’ Qualifying) को लागि (‘C’ Division) फुटबल प्रतियोगितामा सहभागि भै उत्कृष्ट खेल्दै आईरहेको ।
च. नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गर्न लागेका (‘C’ Division) को लागि (‘C’ Qualifying) फुटबल प्रतियोगितामा सहभागि गराउने ।

Read More..

Updates

About the Campaign

Mission

क्रियाशिल खेलकुद परिषदले समाजमा अनुशासित तथा गतिशिल नागरिक तयार गर्न खेल संस्कारकाे विकास गर्नेछ ।

Vision

राष्ट्रिय गौरब तथा स्वस्थ नागरिकका लागि खेलकुद

Program

राष्ट्रिय गौरब तथा स्वस्थ्य नागारिकका लागि क्रियाशिल खेलकुद परिषद्ले समाजमा अनुशासित तथा गतिशिल नागारिक तयार गर्न खेल संकारको विकासको निमित्त बोल्देफेचिे ८ विकास नियम २०४९ चौथो संसोधन नियम ७ उपनियम ४ च वमोजिम क्रियाशिल खेलकुद् परिषदको नाममा राष्ट्रिय खेलकुद परिषद , काभ्रे जिल्ला परिषद विकास समिति काभ्रेमा मिति २०६८ कात्र्तिक २२ गते विविध रुपमा ११जनाको कार्यकारीणी सदस्यहरुको गठन गरी दर्ता गरिएको छ । संस्थाको मुलभुत उद्देश्य क. गाउँ गाउँमा र विद्लयहरुमा खेलकुदको विकास र खेलाडीहरुको विकास गर्ने । ख. सम्पुर्ण प्रचलित खेलाडीहरुको प्रतियोगिता समयानाुसार कार्यक्रम संचालन गर्ने । ग. रा.खे. प.जि.खे. वि.स.परिषदका समय तालिकानुसार कार्यक्रम संचालन गर्ने । घ. रा .खे.प. जि.खे.वि.स. र नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गरेका प्रतियोगिता कार्यक्रमहरुमा सहभागि गराउने । ङ. स्वदेश देखि अन्तराष्टिट्रय खेलहरुको प्रतियोगिता कार्यक्रमहरुमा सहभागि गराई उत्कृष्ट खेल खेलाई आफ्नो देशको चिरपरिचित गराईने । च. नेपाल फुटवल संघ काठमाडौंद्धारा संचालन गर्न लागेका ('C' Division) को लागि ('C' Qualifying) फुटबल प्रतियोगितामा सहभागि गराउने । यस क्रि .खे.परिषदले संचालन गरिने खेलकुद फुटबल, दौड, भलिबल, स्विमिङ,बस्केटबल । क्रिकेट र सम्पुर्ण प्रचलित खेलहरु इत्यादि ।

Reports

Comments

Use Facebook to comment on this post

Published Date: 24-Jun,2019
Finish Date: 31-Oct,2019
USD 93.55 Raised of USD 14021.95 Goal
1% Raised
6 Donors
39Days Left