दुवै मृगोला पिडित यशोदा खड्कालाई सहयोग गरी नयाँ जीवन दिऔं/Let’s help and give a new life to Yashoda Khadak, who is suffering from both kidneys fail

Project Problem Details

नेपालको सिन्धुली जिल्ला जन्म घर भई २ वर्ष अगाडि ईश्वारपुर नगरपालिका २ को म विकास पराजुलीसँग विवाह वन्धनमा बाँधिनु भएकी वर्ष २४ की मेरी धर्म पत्नी यशोदा खड्का पराजुली विगत १ वर्ष अघि देखि दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा रहेकी छिन । मैले उनलाई रात दिन मेहनत गर्दा पनि उनको उनको उपचारको लागि आवश्यक खर्च जुटाउन सकेको छैन । श्रीमती विरामी भएकै कारणले १ वर्ष अघि जन्मिएकी छोरी समेत साथमा राख्न पाईएको छैन ।
मैले यो सबैको हितको लागि काम गर्ने संस्था सोसाईटी डेभलपमेन्ट फाउण्डेशन मार्फत यो समस्या समाधानको निम्ति यो योजना बनाएर पोष्ट गरेको छु । मेरो श्रीमतीको लागि मैले आफ्नो मजदुरी पेशाको रुपमा एउटा ट्याक्सी चालकको रुपमा काम गर्दा मैले मृगौला प्रत्यारोपण जस्तो ठूलो धन राशि लाग्ने रोगको उपचार गर्न नसक्ने भएको कारण मैले सबैमा हारगुहार गर्नु परेको सबैमा अनुरोध गर्न चाहन्छु । मेरो घरको स्थिति पनि आर्थिक रुपमा एकदमै कमजोर भएको कारण मैले यो सबै देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा मैले यो मेरो जीन्दगीको कहानी ब्यक्त गर्न चाहन्छु ।
मैले विगत १ वर्ष देखि नेपालको विभिन्न ठाउँमा उपचार गराउँदै हाल काठमाण्डौको नेपाल मेडिकल कलेज टिचिङ अस्पतालमा हप्तामा दुई पटक सम्म डायोलाईसिस गराउदै आएको छु । हाल मैले काठमाण्डौको महङ्गीसँग लड्दै आफु रातदिन मेहनतले उनलाई उपचार गर्न मलाई धेरै समस्या भएको कारण मैले सबै सामु हात जोड्न चाहन्छु । मैले तपाईहरु समक्ष सहयोगको लागि आवश्यक कागज पत्र सहित सबैमा सहयोगको लागि अपिल गर्न चाहन्छु ।

Yashoda Khadka Parajuli, wife of me Vikas Parajuli of Ishwarpur Municipality-3, Sarlahi is suffering kidney fail from one year. Even when I tried to give her day and night, I could not afford the cost to treat her. Due to my wife being ill, our daughter born one year ago has not been able to be with her.
I have posted a proposal to this problem through the Society Development Foundation, an organization that works for the benefit of all. I worked as a taxi driver in my profession, I could not cure a disease like kidney transplants because I couldn’t fulfill all that needed. My family is also very poor in in economic condition . I want to share my story to all the brothers and sisters who are living in all over the country and abroad and request to help.
I have been undergoing treatment in various places of Nepal for the past one year, and I am currently undergoing dialysis twice a week at Nepal Medical College Teaching Hospital in Kathmandu to her. At present I am struggling with the cost of Kathmandu and I have many problems to treat her. I would like to appeal to all of you for your help.
Solution

Project Solution Details

मेरो श्रीमती यशोदाको स्वास्थ्यमा सुधारको लागि मृगौला प्रत्यारोपण गर्नु आवश्यक छ । कुनै पनि सहयोगी ब्यक्ति, संघ, संस्था आदिबाट सहयोग प्राप्त भएमा उनको उपचार पक्कै पनि हुन्छ भन्ने विश्वास ब्यक्त गर्न चाहन्छु । मृगौला प्रत्यारोपण, औषधोपचार लगायतका लागि करिब ७ लाख रुपैयाको आवश्यक पर्दछ ।

A kidney transplant is needed to improve health of my wife Yashoda. I would like to express my belief that if there is any help from any supportive person, association, organization, then she will definitely be treated. About Rs 700,000 is needed for the treatment of kidney transplant.

Result Output Details

मेरो श्रीमती यशोदाको लागि यो अभियान चलाउनुको उद्देश्य यशोदाको जीवन बचाउन मात्र नभई १ बर्षिय छोरी समेत टुहुरी हुनबाट रोक्नु समेत हो । यशोदा रोग मुक्त भएपछि उनले छोरीको राम्रो हेरचाह र पालनपोषण गर्नेछिन । सानी नानीले आमाको माया पाउनेछिन । उनी टुहुरा भएर र आमाको माया नपाएर बाँच्न पर्दैन ।

The purpose of this campaign is not only to save Yashoda’s life but also to prevent her 1year-old daughter from becoming motherless. After Yashoda is healed, she will take good care of and nourish her daughter. A young child will not be without matriarchy love.

Read More..

Updates

About the Campaign

Reports

Comments

Use Facebook to comment on this post

Published Date: 23-Sep,2019
Finish Date: 31-Dec,2019
USD 7485.01 Raised of USD 15575.00 Goal
48% Raised
2 Donors
100Days Left

Project Leader:

Bikash Parajuli