दियाली बन्धुहरुको बंसावली प्रकासनको लागी आर्थिक संकलन अभियान ।

Project Problem Details

दियाली बन्धु सेवा समाज एक गैर सरकारी सामाजिक संस्था हो । यो संस्था सुनसरी जिल्ला प्रशासन कार्यलय (दर्ता नं.२२१८) २०७० सालमा दर्ता भएको थियो साथै समाज कल्याण परिषदमा आबद्व ( आ.ब.नं. ३८८०४) रहेको छ त्यासैगरी आन्तरिक राजस्व कार्यलय धरान, सुनसरीको पान नं. ६०५७५४२४९ रहेको छ । यस संस्थाको कार्य क्षेत्र नेपाल अधिराज्य भरी रहेको छ भने यस संस्थाको केन्द्रिय कार्यलय काठमाण्डौमा रहेको छ ।
संस्थाको संस्थापक अध्यक्ष श्री पुर्ण बहादुर दियाली (सुरुङ्ग, झापा) हुनुहुन्थ्यो । हाल बर्तमान अध्यक्ष श्री मान बहादुर दियाली (धरान सुनसरी) सहित ३५ सदस्य केन्द्रिय समिति रहेको छ । संस्थाले स्थापना काल देखि हाल सम्म बिभिन्न कार्यहरु गर्दै आएको छ जस्तै ः २०७३ साल काठमाण्डौमा राष्ट्रिय सम्मेलन गरी देस तथा बिदेसमा रहेका दियाली बन्धुहरुलाई एकरुपता गर्ने प्रयास गरेको थियो । त्यासैगरी संस्थाले दियाली बन्धुहरुको उत्पति, संस्कृति, जनसंख्या लगायतको अध्यान अनुसन्धान गर्दै आएको छ साथै दियाली बन्धु भित्र पर्न गएको दुखत क्षर्णमा समबेदना अर्पण गर्दै आएको छ । त्यासैगरी समाजमा रहेका बिभिन्न सामाजिक समस्याहरुमा भौतिक तथा आर्थिक सहयोगहरु गर्दै आएको छ ।

Diyali Bandhu Seva Samaj is non-governmental organization. This organization was registered in Sunsari District Administration Office (Registration No.2) in the year 7 and in the Social Welfare Council as well as the Internal Revenue Office, Dharan, Sunsari. The working area of ​​this organization is filled with the Kingdom of Nepal while the central office of this organization is in Kathmandu. The founding president of the organization was Shree Purna Bahadur Diyali. At present, there is a four-member central committee comprising the current chairman, Shree Man Bahadur Diyali (Dharan Sunsari).

The institute has been doing various activities since its inception, for example: at a national conference in Kathmandu for five years, the Diyali brothers in the country and Bandhu had tried to unite. Similarly, the institution is conducting research on the origin, culture, population of the Diwali brothers, and has been offering condolences to the tragedy that has entered in Diyali Bandhu. Likewise, he has been providing physical and financial support to various social problems in the society.

समस्या ः (Problem)

यस संस्याको हाल कुनै पनी दिगो आर्थिक श्रोत नभएको र संस्थाले बिभन्न क्रियाकलापहरु गर्दा संस्थामा रहेका सदस्य तथा केन्द्रीय पदाधिकारीहरुबाट आवस्यक रकम संकलन गरी कार्य सम्पन्न गर्दै आएको छ । त्यासैले यस संस्थालाई निरन्तर सक्रिय बनाईराख्न र संस्थाका उदेश्यहरु पुरा गर्नकालागि आर्थिक सहयोग आवस्यक रहेको छ ।

The society has no sustainable financial resources and has been collecting necessary funds from the members and central officials of the organization for various activities. It requires financial support to keep this organization active and to achieve its objectives.

उदेश्यहरु ः (Objectives)
१. दियाली बन्धुहरुको बंसावली पुस्तक प्रकासन गर्ने ।
२. दियाली बन्धुहरुको उत्पति, संस्कृति, जनसंख्या लगायतको अध्यान अनुसन्धान गरी डाटा संकलन गर्ने ।
३. संस्थालाई निरन्तर सक्रिय बनाई अन्य सामाजिक कार्यहरु गर्ने ।
उल्लेखित उदेश्यहरु पुरा गरी संस्थालाई निरन्तर सन्ञ्चालन गर्नकालागी संपुर्ण देश तथा बिदेशमा रहनुहुने दियाली बन्धु तथा सुभचिन्तकहरुलाई आर्थिक सहयोगको लागि अपिल गर्दछौ ।

  1. Publication of the Diyali book of Diyali brothers.
  2. To collect data on the origin, culture and population of the Diwali brothers.
  3. Make the organization active and perform other social activities.To Fulfill the stated objectives, you appeal for financial support to the Diyali brothers and well-wishers residing all over the country and abroad for continued operation of the organization.

Project Solution Details

यस संस्थालाई आवस्यक आर्थिक सहयोग जुटेको खण्डमा संस्थाको कार्यलय ब्याबस्थापन गरी बंसावली निमार्णको लागि चाहीने आवस्यक कर्मचारी नियुक्ती गरी डाटा संकलन गर्ने र बंसावली पुस्तकको खाँका तयार पार्ने, दियाली बन्धुहरुको उत्पति, संस्कृति, चालचलनहरुको अध्यान अनुसन्धान गर्न आवस्यक कर्मचारी फिल्डमा पठाउने, संस्थालाई आवस्यक पर्ने भौतिक पुर्वाधारहरु जोड्ने, बंसावलीको खाँका तयार भएपछी प्रिन्टिङ्ग प्रेसमा लगेर प्रिन्ट गर्ने साथै प्रकासित बंसावाली सार्बजनीक गर्ने लगायतका आवस्यक संपुर्ण कार्यहरु गरी संस्थाको उदेस्य पुरा गर्ने/गराउने ।

If sufficient financial support is provided to this organization, it will be necessary to manage the office of the organization, to appoint the required staff, to collect data and to create a template book, to send inquiry into the field of origin, culture, conduct of Diyali brothers and send them to the required staff field.

Result Output Details

यस संस्थालाई आर्थिक सहयोग भएमा माथि उल्लेखित उदेस्हरु पुरा गरीसकेपछी दियाली बन्धुहरुको गोत्र एकरुपता साथै ऐतिहाँसीक बंसावाली पुस्तक प्रकासन, विश्वभरी रहेका दियालीहरुको जनसंख्याको डाटा संकलन, संस्थामा स्थाईत्व हुनु र अन्य सामाजीक कार्यहरु गर्दै अगाडी बड्न सहज हुनेछ ।

With the financial support of this organization, after completing the above mentioned, it will be easier for the family of Diyali brothers to unite as well as publish a banswali book, collect data on the population of Diwali worldwide, stabilize the organization and carry out other social activities.

Read More..

Updates

About the Campaign

Mission

Build the beautiful society.

Vision

Build the beautiful society.

Program

१. देश तथा बिदेशमा बसाेबास गर्नुहुने दियाली बन्धुहरूकाे तथ्याकं (Data) संकलन गर्ने । २. दियाली बन्धुहरूकाे बंसावाली निमार्णा गरी प्रकासन गर्ने । ३. दियाली बन्धु तथा अन्य समुदायहरूकाे हितमा सामाजिक कामहरू गर्ने ।

Reports

Comments

Use Facebook to comment on this post

Published Date: 01-Jan,2020
Finish Date: 30-Nov,2020
USD 5807.79 Raised of USD 10235.00 Goal
57% Raised
5 Donors
69Days Left